भारतमा मोदी आउँदा मसाल बेखुस, मोहन बिक्रमले औंल्याए यी खतरा !

मसालले भारतको लोकसभा चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् । वक्तव्य भारतको आम चुनावमा भाजपाको विजयले नेपालका लागि नकारात्मक रूपले गम्भीर महत्व राख्दछ । यो थाहा भएकै कुरा हो कि मोदी सरकारले पहिलेदेखि नै … Continue reading भारतमा मोदी आउँदा मसाल बेखुस, मोहन बिक्रमले औंल्याए यी खतरा !